Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न थप दुई आरोपित पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका थप दुई आरोपित काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोविन्द चौधरी र रामशरण केसी रहेका छन् । प्रहरीका अनुसार उनीहरु नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गैरकानुनी कार्यमा प्रत्यक्ष संलग्न व्यक्ति हुन् । चौधरी सुनसरीका रहेको बुझिएको प्रहरी स्रोतले बताएको छ । त्यस्तै केसी काठमाडौंका हुन्…