Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


डल्लुमा रहेको ऐतिहासिक चैत्य भत्काइयो

काठमाडौं । काठमाडौंको डल्लुमा रहेको ऐतिहासिक बौद्ध चैत्य भत्काइयो छ । पुरातत्व विभागलाई जानकारी नै नदिई डल्लुको तपिंता पुलमुनी रहेको बौद्ध सम्पदामा निर्मित चैत्य भत्काइएको हो । काठमाडौं महानगरपालिका वडा नं ८ का वडाअध्यक्ष न्हुछे काजि महर्जनले भने बौद्ध चैत्य पुननिमार्ण गर्न भत्काईको जानकारी दिनुभयो । चैत्य नजिक क्रियापुत्री भवन र शौचालय समेत बनिरहेकोले चैत्यलाई…