Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


नापतौलका लागि निकालिएको पशुपतिको जलहरी आज पुनस्थापना गरिँदै

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ । जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत आइतबार जलहरी निकालेर छानविन गरेको थियो । भारतको कर्नाटकबाट आएका भास्कर भट्टको टोलीले तीन दिनसम्म विशेष क्षमा पूजा गरिरहेको र पुजा सकिएपछि जलहरीको पुनस्थापना गरिने…