Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


जेनजी युवाले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग अध्यक्ष दाहालकाे माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेनजी युवाहरूले उठाएका माग तत्काल पूरा गर्न सरकारसँग माग गर्नुभएकाे छ। मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका अध्यक्ष दाहालले साेमबार जेनजीको माग पूरा गर्न आग्रह गर्नुभएकाे हाे । त्यस्तै, सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि उहाँले आपत्ति जनाउनुभयाे । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको…