Logo २७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025


बानेश्वरमा जेनजी युवाहरु भेला, सुरु गरे प्रदर्शन

काठमाडौं । काठमाडौंमा जेनजी युवाहरुले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी युवाको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४२१ जना घाइते भएका छन् । प्रदर्शन…