Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा बिहीबार वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । छलफलमा सरकारी समितिका तर्फबाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १०…