काठमाडौं । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका–४ गोडिज्यूलाबाट मुगु जाँदै गरेको जीप आइतबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको बताइएको छ । उक्त जीपमा चालक र सहचालक मात्रै रहेको प्रहरीले जनाएको छ । दुवैजनाको सनाखत…