Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


ललिता निवास जग्गा प्रकरणका १८ प्रतिवादीको बयान पूरा

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा हिनामिनामा संलग्न १७ जना प्रतिवादीको बयान पूरा भएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा शुक्रबारसम्म १८ प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १८ जनालाई पक्राउ गरेको थियो । भदौ ११ बाट थुनामा रहेका प्रतिवादीहरुको बयान सुरु भएको थियो । आइतबारदेखि सो…