काठमाडौं । काठमाडौंमा रहेका लायन्स क्लबहरुले वातावरणीय स्वास्थ्यका विषयमा कार्यक्रमहरु सञ्चालन गर्ने भएका छन् । सोमबार काठमाडौंमा लायन्स इन्टरनेशनल एम डि ३२५ एफ डिष्ट्रिक गर्भनर फष्ट एड्भाइजरी कमिटिको बैठकले कार्यक्रम सञ्चालन गर्ने जनाएको हो । साथै सामाजिक विकास लगाएतका विभिन्न कामहरु गर्ने समेत जनाइएको छ । लायन्स क्लब अफ काठमाडौं अन्तर्गतका लायन्स क्लबहरुबीच आगामी कार्यक्रमका…