Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


गाजासहित वडाध्यक्ष पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले २ सय २ केजी गाजासहित एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ । थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङलाई प्रहरीले २ सय २ केजी गाजासहित पक्राउ गरेको हो । वडा अध्यक्षसँगै भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र…