Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


सर्लाहीकाे सिडिओ कार्यालयमा आगलागी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । मंगलबार बिहान आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको हाे । विद्युत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान…