Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं । आज (बुधबार) मे ३, विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाँदैछ । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता : मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ नारा तय गरेको छ । स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको…