काठमाडौं । कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ । खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय…