Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


धनुषाको सीमामा एक महिलाको गोली हानी हत्या

कनठमाडौं । धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया वडा नम्बर २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको र महिलाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया…