Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


१७ करोडको कोकिनसहित दुई भारतीय महिला पक्राउ

काठमाडौं । प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षकी भल्लालामी र २९ वर्षकी इस्टर लालिम्पुरी पक्राउ परेकी हुन् । प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी अवस्थामा उनीहरुलाई विशेष सूचनाकाे आधारमा पक्राउ गरेकाे हाे । उनीहरुको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको…