Logo १२ माघ २०८२, सोमबार | Tue Jan 27 2026


बर्दियामा सवारी दुर्घटनामा परी एक जनाकाे मृत्यु

बर्दिया। बर्दियामा सवारीदुर्घटनामा परी एक जनाको ज्यान गएको छ। पुर्वबाट पश्चिमतर्फ आइरहेको भे१ख२२५४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको भे४प५६४७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ठाकुरबाबा नगरपालिका वडा नम्बर७ सुन्दरपुरकी २६ वर्षीया सरिता थारुको ज्यान गएको प्रहरीले जनाएको छ। गुलरिया– राजापुर हुलाकी सडकखण्ड अन्तरगत मधुवननगर पालिका वडा नम्बर ५मा पर्ने८ नम्बर गाँउको चोक नजिक बस…