उदयपुर । उदयपुरको मदनभण्डारी लोकमार्ग अन्तरगत त्रियुगा नगरपालिका–११ स्थित मुख्यचोक नजिकै आइतबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर लिँदा मोटरसाइकल चालकको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१४ स्थित साउनेका अन्दाजी ४५ वर्षीय तारिणी थापा मगर रहेका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २१४८ नम्बरको मालबहाक ट्रकले प्र.नं.१–०५–००१ प ६१५९…