Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


बलात्कार आरोप लागेका सिद्धबाबालाई सुनसरी जिल्ला अदालतले दियो सफाइ

काठमाडौं । बलात्कारको आरोप लागेका सुनसरी चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले सफाइ दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा सुनसरी जिल्ला अदालतको यसअघिको फैसला पुनःविचार गर्न भन्दै यसअघि उच्च अदालतले जिल्लामा मुद्दा फर्काएको थियो । सुनसरी जिल्ला अदालतका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले आज मागदाबी नपुग्ने भन्दै आरोपितले कसुरबाट सफाइ पाउने ठहर…