Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


कुशे औँशीमा गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड (तस्बिरहरू)

काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँशीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । कुशे औँशीको अवसरमा आज काठमाडौंको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तिर्थस्थलमा भीड लागेको छ । कुशे औँशीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित वागमती नदी किनारमा…