Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


हुम्लाको सर्केगाडका दुई वटा गाउँमा बाढी पहिरोबाट क्षति

काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकामा बाढी पहिरोले दुई गाउँमा ब्यापक क्षति पुर्‍याएको छ । सर्केगाड गाउँपालिकाको वडा नम्बर २ का रिप र वडा नम्बर ८ सर्केदेउ गाउँमा पहिरो जाँदा ब्यापक क्षति पुगेको खबर आएको हुम्ला जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोबाट घर, जलविद्युत आयोजना, बाटोलगायत संरचनामा क्षति पुगेको तर, मानवीय क्षतिको भने खबर…