काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज कतार भ्रमणमा जाँदै छिन् । कतारका अमिर शेख तामिम विन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारी र कतारका अमिरबीच भोलि दोहामा औपचारिक भेटवार्ता हुने तय भएको छ । भ्रमण क्रममा नेपाल र कतारबीच द्विपक्षीय हितका विविध विषयमा सम्झौता गर्ने तयारी गरिएको छ…