Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि गोरक्ष महायज्ञ आयोजना गरिने

काठमाडौं । सडकमा छाडा छोडिएका गाईबाच्छा संरक्षणका लागि कागेश्वरी मनोहरा नगरपालिकामा गोरक्ष महायज्ञ आयोजना गरिने भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा करिब दुई सय बेवारिसे गाईबाच्छा संरक्षणका लागि सबैको सहयोग जुटाउने उद्देश्यले महायज्ञ गर्न लागिएको हो । महायज्ञ वैशाख २२ देखि २८ गतेसम्म वाचन प्रवीण पण्डित दीनबन्धु…