काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेको हो । अध्यक्षका प्रत्यासी मल्ल साढे दुई दशकदेखि ऊर्जा उत्पादनको क्षेत्रमा क्रियाशील छन् । मल्ल नेतृत्वको…