Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु हुँदैन : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ । मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चित्रहरु विलासिताका वस्तु नभइ सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको बताउनु भयो । परराष्ट्रमन्त्री साउदले युगलाई भावि पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताउनु भयो । उहाँले…