सिन्धुली । सिन्धुलीको सोखुखोलामा निर्माणाधिन पुल नबन्दा यातायात अवरुद्ध भएको छ । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिकाको सोखुखोलामा पुल निर्माण सम्पन्न नहुँदा खोलामा पानीको सतह बढेपछि यातायातका साधनहरु अवरुद्ध भएका हुन् । पुल निर्माणको ठेक्का पाएको आत्रेय निर्माण सेवाले पुल निर्माण कार्य समयमै सम्पन्न नगरेका कारण विगत दश वर्षदेखि सोखुखोलामा वर्षायाममा यातायातका साधनहरु खोेलाले…