Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ । सुन प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या २७ पुगेको छ…