Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


अमेरिकी सेनाको टोली आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी सेनाको १२ सदस्यीय टोली बिहीबार नेपाल आउँदैछ । भक्तपुरको नगरकोटमा नेपाली सेनाको टोलीसँग हुने संयुक्त अभ्यासको सिलसिलामा अमेरिकी सेनाको टोली बिहीबार काठमाडौं आउन लागेको हो । संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुने नेपाली सेनाले जनाएको छ । ४० औं संस्करणको संयुक्त…