Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


‘लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैंगिक असमानता कम गर्न सकिन्छ’

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले लक्षित वर्ग पहिचान गरी काम गर्नसके लैंगिक असमानता कम गर्न सकिने बताउनुभएको छ । पर्यटन बोर्डले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विशेष गरी पर्यटन क्षेत्रका कामदारमा देखिएको लैंगिक असमानता काम गर्न लक्षित वर्ग केन्द्रित सीप विकास आवश्यक रहेको बताउनुभएको हो । उहाँले पर्यटन क्षेत्रमा कयौ…