Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


सुदूरपश्चिमको प्रमुख नाकामा कर्मचारी नहुँदा खाद्यान्न आयात ठप्प, करोडौँको राजश्व घाटा

कैलाली । दसैं नजिकिँदै गएका बेला कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टीन कार्यालय कर्मचारीविहीन भएपछि भारतबाट आउने खाद्यान्न, तरकारी तथा फलफूलको आयात ठप्प भएको छ । २५ दिनदेखि खाद्यान्न, तरकारी र फलफूल आयात नभएको कैलाली भन्सार कार्यालयले जनाएको छ । सुदूरपश्चिमको प्रमुख नाकाका रुपमा रहेको कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी तथा फलफूल आयात…