सिन्धुली । सिन्धुलीको वीपी राजमार्ग अन्तर्गत चियाबारी–खुर्कोट सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । सिंगल लेनको घुमाउरो सडकमा सवारी साधनको चाप बढेसँगै यस सडक खण्डमा बढी दुर्घटना हुने गरेकाे हाे । विगत १ वर्षमा वीपी राजमार्गस्थित चियाबारी–खुर्कोट सडकखण्डमा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाएको छ । साेही खण्डमा ठूला सवारीका साधन…