Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रर्दशन

काठमाडाैं । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रर्दशन गरिएको छ । आज अपरान्ह काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायत भ्रष्टहरुलाई कारबाही गर्न मागसहित सरकारलाई दवाव दिँदै प्रदर्शन गरे । उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई नछोडन सरकारलाई खवरदारी गरेका छन । नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरु मुछिएपछि उनीहरुलाई कारबाही…