Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


पर्वतमा पहिरोका कारण ६ घरपरिवार विस्थापित

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले ६ वटा बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जंगलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि ६ घरपरिवार विस्थापित भैसकेका छन् । लेदो बग्न थालेपछि खेतीयोग्य जमिनमासमेत क्षति पुगेको छ । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी…