सिन्धुली । ‘आचार्य बन्धु समाज नेपाल’को प्रथम सिन्धुली जिल्ला भेला सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा आचार्य बन्धु समाज नेपालका विदेश समन्वय संयोजक डा. सुरेश आचार्य, वागमती प्रदेश सदस्य राम प्रसाद आचार्य , काठमाडौं जिल्ला अध्यक्ष रामजी आचार्य र सिन्धुली तदर्थ समिति अध्यक्ष मिठाराम आचार्य लगायतको भेलामा उपस्थिति…