
बझाङ । बझाङमा भूकम्पको धक्का महशुस भएको छ ।
सोमबार दिउँसो ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निट्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।
बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको छ ।
3:14 pm, Mon, 20 November 23
बझाङ । बझाङमा भूकम्पको धक्का महशुस भएको छ ।
सोमबार दिउँसो ११ बजेर ३७ मिनेटमा ४.५ म्याग्निट्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेत जनाएको छ ।
बझाङको धमेना आसपास केन्द्र बनाएर भूकम्प गएको छ ।
प्रतिक्रिया दिनुहोस्