Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


प्रशासनको अनुगमन टोलीलाई इनरुवाका व्यापारीले थुने

काठमाडौं । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका व्यापारीले थुनेका छन् । मेडिकल पसल सञ्चालकसहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन् । गृहको पत्रअनुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने क्रममा विवाद चर्केपछि मेडिकल सञ्चालक तथा…