Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


चितवन राष्ट्रिय निकुञ्जद्वारा १४२ वन्यजन्तुको उद्धार

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा १४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९र८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित १४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिनुभयो । गत वर्ष १९ सर्प, १३ चित्तल,…