Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन

काठमाडौं । पाँचथरमा सडक पुल निर्माण भएको चार वर्षसम्म पनि प्रयोगविहीन भएको छ । २०७३ मा निर्माण सम्पन्न भएको जिल्लाको हिलिहाङ गाउँपालिका–४ मा पुल रहेको स्थानभन्दा करिब सय मिटरमाथिबाट तमोर कोरिडोर सडक निर्माण भएपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ । कोरिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । वारिपारिका कृषकको आवतजावतबाहेक…