काठमाडौं । विभिन्न अवरोधबीच हरिकृष्ण कार्की नेपालको ३० औं प्रधानन्यायाधीश बन्न सफल त हुनुभयो । तर, डेढ महिनापछि अदालतबाट बाहिरिँदा कार्कीले कायममुकाय प्रधानन्यायाधीशको हैसियतले ८ महिनासम्म सर्वोच्चको नेतृत्वमा रहँदा सिन्को नभाँचेको तर आफ्नो कार्यकालको अन्तिम समयमा लाभको पद लिएको आरोप खेप्नुपर्नेछ । पछिल्लो समय न्यायालयका हरेक सारथीको कार्यकाल विवादमुक्त हुन सकेको छैन । कानून व्यवसायीहरुको…