धनकुटा । धनकुटामा पहिलो विद्युतीय सवारी साधनका लागि चार्जिङ्ग स्टेशन सञ्चालनमा आएको छ । स्थानीय व्यवसायी मिलन खड्काले १७ लाख रुपैयाँको लागतमा पहिलो चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका हुन् । चार्जिङ्ग स्टेशनका लागि नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मर नि:शुल्क उपलब्ध गराएको र चार्जिङ प्वाईन्ट सिजी ग्रुपले उपलब्ध गराएको सञ्चालक खड्काले जानकारी दिनुभयो । तीस किलो वाट क्षमताको…