जनकपुर । नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ । तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ । संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु भएको थियो । यद्यपि मधेस र मधेसवादी दलको विरोधको स्वरकाबीच संविधान जारी भयो…