११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


इलाम बस दुर्घटना (अपडेट) : एक जनाको मृत्यु, ३६ जना घाइते


1.287k
Shares

काठमाडौं । मेची राजमार्ग अन्तर्गत इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३६ घाइते भका छन् ।

मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिकाका १२ वर्षे अर्पण लामा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लामाको रुखमा अड्किएर मृत्यु भएको बताईएको छ । अहिले घाइतेहरुलाई झापाको बिएण्डसी अस्पताल पठाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । बसमा सवार ३७ मध्ये ३६ यात्रु दुर्घटनामा घाइते भएका हुन् । धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर जाँदैगर्दा अर्याल चोक नजिकै आईतबार करिब ५ बजे तिर राजमार्गबाट खसेर दुर्घटना भएको हो ।

घाइतेहरुको नामावली र अवस्थाः

१) धनुषाको धनुषाधाम नगरपालिका –९ धारापानी बस्ने वर्ष २० की गणेशकुमारी मोक्तान (अनुहारमा चोट अवस्था सामान्य)
२) ऐ ऐ बस्ने वर्ष ११ की समीक्षा मोक्तान (सामान्य)
३) ऐ ऐ बस्ने वर्ष १२ का शेखर मोक्तान (सामान्य)
४) ऐ ऐ बस्ने वर्ष १२ की निर्जला मोक्तान (सामान्य)
५) ऐ ऐ बस्ने वर्ष ३६ की अन्जु लामा (सामान्य)

६) ऐ ऐ बस्ने वर्ष २ की स्नेहरीका लामा (सामान्य)
७) ऐ ऐ बस्ने वर्ष ९ की रिजा लामा (सामान्य)
८) ऐ ऐ बस्ने वर्ष ११ की काजल नायक (सामान्य)
९) ऐ ऐ बस्ने वर्ष १४ की निकिसा मोक्तान (सामान्य)
१०) ऐ ऐ बस्ने वर्ष ११ की रितु लामा (सामान्य)
११) ऐ ऐ बस्ने वर्ष ४० की सुनमाया लामा (सामान्य)
१२) ऐ ऐ बस्ने ्वर्ष २० की कबिता घिसिङ (सामान्य)
१३) ऐ ऐ बस्ने वर्ष १३ का सौगात लामा (सामान्य)
१४) ऐ ऐ बस्ने वर्ष १४ की वर्षा तामाङ (सामान्य)
१५) ऐ ऐ बस्ने वर्ष १५ का सिद्धार्थ तामाङ (सामान्य)
१६) ऐ ऐ बस्ने वर्ष १७ की स्वेच्छा लोप्चान (सामान्य)
१७) ऐ ऐ बस्ने वर्ष १२ की बिबिसा मोक्तान (सामान्य)
१८) ऐ ऐ बस्ने वर्ष १५ की रोजिना तामाङ (सामान्य)
१९) ऐ ऐ बस्ने वर्ष २८ की कल्पनाकुमारी लामा (सामान्य)
२०) ऐ ऐ बस्ने वर्ष ३१ की शान्ता पाख्रिन (सामान्य)
२१) ऐ ऐ बस्ने वर्ष १८ की सन्ध्या मोक्तान (सामान्य)

२२) ऐ ऐ बस्ने वर्ष ४० की तुल्मा लामा (गम्भीर)
२३) ऐ ऐ बस्ने वर्ष ३५ की मनवती लामा (सामान्य)
२४) ऐ ऐ बस्ने वर्ष ३० की ज्ञानु लामा (सामान्य)
२५) ऐ ऐ बस्ने वर्ष १८ की प्रतीक्षा लामा (सामान्य)
२६) ऐ ऐ बस्ने वर्ष ४५ की लालकुमारी लामा (सामान्य)
२७) ऐ ऐ बस्ने वर्ष ४० का बिरबहादुर मोक्तान (सामान्य)
२८) ऐ ऐ बस्ने वर्ष १५ का करण मोक्तान (सामान्य)
२९) ऐ ऐ बस्ने १६ वर्ष की कुसुम घिसिङ (सामान्य)
३०) ऐ ऐ बस्ने वर्ष ६० की शान्तामाया तामाङ (सामान्य)
३१) ऐ ऐ बस्ने वर्ष ३५ का चालक अनिल परियार (सामान्य)
३२) ऐ ऐ बस्ने वर्ष ३० की रचना घिसिङ (सामान्य)
३३) ऐ ऐ बस्ने वर्ष ३५ का सञ्जिव तामाङ (सामान्य)
३४) ऐ ऐ बस्ने वर्ष १८ की रेणु घिसिङ (सामान्य)
३५) ऐ ऐ बस्ने बर्ष १६ की समीक्षा लामा (सामान्य)