Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


नेपाली नागरिकता लिने १२ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाकाे बारेमा विस्तृत जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । उनीहरूकाे भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक…