Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


अख्तियार प्रमुख आयुक्त राईसहित सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिन जेनजी युवाकाे दबाब (दबाब पत्रसहित)

काठमाडौं । जेनजी युवाकाे एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन दबाब दिएकाे छ। विभिन्न जेनजी समूह र व्यक्तिहरूको सहभागितामा गठन गरिएको जेनजी मुभमेन्ट अलायन्सले साेमबार एक सूचना जारी गर्दै यस्ताे दबाब दिएकाे हाे । जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको अभियान पनि रहेका कारण सहयोग गर्न प्रमुख आयूक्त…