Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


बेलायतमा बस्ने नेपाली साँस्कृतिक धरोहर बचाउन एकजुट

शशी कार्की बेलायत । बेलायत (युके)को स्कटल्याण्ड एडिनबरगको लिथस्थित हिमालयन सेन्टर फर आट्र्स एण्ड कल्चरको अस्तित्व संकटमा परेको समयमा सम्पूर्ण यहाँ बसाेबास गर्दै आएका नेपालीहरू एकजुट भएका छन्। हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर संस्था बेलायतमा नेपाली कला र संस्कृतिको प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने संस्थाका रुपमा परिचित रहेकाे हाे। विविध कारणले यो संकटमा पर्दै गएको…