Logo ३ कार्तिक २०८२, सोमबार | Tue Oct 21 2025


श्रम अधिकार र जलवायु न्याय बिना समानता सम्भव छैन : मन्त्री सुडी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामूहिक कथा श्रम शोषण, अन्याय, असमानता र अदृश्यता भएको बताउनुभएको छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजीत दुईदिने “जलवायु परिवर्तन र मर्यादित श्रम अभियान–२०२५“ को उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा उहाँले सम्बोधन गर्नुभएको हो । मन्त्री सुडीले संविधानमा व्यवस्था गरिएका…