सुशील गैर कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा खानेपानीको हाहाकार भएको छ । नियमित धारामा आइरहेको पानी एकाएक आउन छाडेको छ । लामो समयदेखि प्रचण्ड गर्मीसँगै वर्षा नहुँदा खानेपानीको संकट भएको हो । साँझ बिहान नियमित धारामा आइरहेको पानी एकाएक आउन छाडेपछि शिवराज नगरपालिकामा खानेपानीको अभाव हुन थालेको छ । लगातार ४० देखि ४५ डिग्रीसम्मको प्रचण्ड…