Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निमगले दुई साता नवित्दै पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, ग्यासलगायतमा मूल्य बढाएको हो । पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य बढेर आएकाले स्वचालित…