Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


संकटमा गन्धर्वको पुर्ख्यौली पेसा

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घाका गन्धर्व आफ्नो पेसा संकटमा पर्दै गएपछि दैनिकी कसरी चलाउने भन्ने चिन्तामा छन् । तर, आधुनिकता भित्रिएसँगै उनीहरुको रोजगारीको मुख्य श्रोत नै गुम्ने भएपछि दैनिकी चलाउन हम्मेहम्मे परेको छ । जिल्लाको एकमात्र गन्धर्व समुदायको बसोबास रहेको अर्घामा केही वर्ष अघि जनता आवास तथा गरिबी निवारण कोषबाट १ करोड भन्दा बढी…