Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सर्वोच्चमा घटस्थापनादेखि अष्टमीसम्म १६ वटा रिट दायर

काठमाडौं । सर्वोच्च अदालतमा घटस्थापनादेखि अष्टमीसम्मा १६ वटा बन्दी प्रत्यक्षीकरणको रिट परेको छ । जसमध्य ७ वटा रिट निवेदनमा फैसला भई रिट खारेज भएको छ । त्यसैगरि ८ वटा बन्दीप्रत्यक्षीकरण रिटमा आदेश गरिएको छ भने १ वटा हेर्न नमिल्नेमा परेको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ मा न्यायलयमा ३ दिन भन्दा बढी…