Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोस्थितको पाँचकिलो भन्ने स्थानमा शनिबार राती स्कोर्पियो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । दोलखाबाट काठमाडौं आउँदै गरेको जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी रामेछापको उमाकुण्ड गाउँपालिका घर भएका…